शिशिरको पालुवा जस्तै, मन उजाडियो मरिसकेको दिलमा बसेको एउटा आकृति उजाडियो आँखा पहिल्यै रित्तिएका थिए, भरोसा नि उजाडियो बाँकी के छ र ! रित्तो जिन्दगी ! त्यो पनि बढारियो । ...