एक हुल घुमन्ते विद्यार्थीको अगुवाइ गर्दै गण्डकी प्रदेशको चर्चित ग्रामीण पर्यटकीय स्थल घलेगाउँ आइपुग्यौँ । गाउँको प्रवेश द्वारमा पन्चैबाजाको लोक धुनमा खादा मालासहित गरेको भव्य स्वागत हाम्रा लागि सर्पाइज थियो...