बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक आज बस्दै, विपक्षी दलको निरन्तर अवरोध

मकवानपुर । बागमती प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेन । यसअघि गएको बिहीबार पनि...