धनगढी । कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको । धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको आज बिहान चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...