शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सरकार गठन नहुँदै कांग्रेस-एमालेमा मन्त्रीका आकाङ्क्षीको लर्को

मकवानपुर । बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको सरकार गठनको चरणमा रहेको छ । दुई ठुला शक्ति कांग्रेस र एमालेबिच सत्ता साझेदारीबाट कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्री...