आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राजस्व र खर्च गर्न सक्ने क्षमताभन्दा बढीको बजेट आयो : सांसद नेपाल

हेटौंडा । बागमती प्रदेशसभा सदस्य उर्मिला नेपालले प्रदेश सरकारको बजेट राजस्व उठाउन सक्ने, खर्च गर्न सक्ने क्षमता भन्दा बढी रहेको बताएकी छिन् । उनले बजेटको प्रत्यक्ष असर भुक्तानी प्रणालीमा पर्ने...