मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा बैंकहरुले कमाए १६ अर्ब ६४ करोड नाफा !

काठमाडौँ । नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको दुई महिनामा १६ अर्ब ६४ करोड रुपैयाँमाथि नाफा आर्जन गर्न सफल भएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको साउन...