आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गुगल र फेसबुकले अष्ट्रेलियामा समाचारका लागि रकम तिनुपर्ने, कानून पारित

अष्ट्रेलियाले संसारको पहिलो यस्तो कानून पारित गरेको छ जसअनुसार फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्नेछ । यो कानूनमाथि अमेरिकी टेक कम्पनीले कडा विरोध जताएको छ । ...