काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नोत्तरका क्रममा कुसी मागेका छन् । उठेर लामो बोल्न नसक्ने भन्दै उनले कुसी मागेका हुन् । सांसद प्रभु हजाराले सोधेको प्रश्नको जवाफ दिने...