काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशक समृद्धिका लागि सहकार्यको दशक हुनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘८० को...