धनुषा । मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादवले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणप्रति प्रदेश सरकार सधैँ सकारात्मक र प्रतिबद्ध रहेको बताएका छन् । धनुषाको ढल्केवरमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री यादवले...