जनकपुरधाम । मधेस प्रदेशमा साँझ–बिहान चिसो बढेको छ । कतिपय दिन त घामसमेत देखिँदैन । चिसोले एकातिर जनजीवन प्रभावित भइरहेको छ भने अर्कोतिर कपडा व्यापारीहरू न्यानो कपडा बिक्री नभएको गुनासो...