आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कैलाली, झापा, ललितपुर र सर्लाही लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो ।...