आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशका झापा र सुनसरी जिल्लामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार घटेका यी घटनामा एक जना पुरुष र एक किशोरीको ज्यान गएको हो।...