सुर्खेत । दैलेखमा बोलेरो जिप दुर्घटना भएको छ । सोमबार दिउँसो १ज५५ नम्बरको जिप आठबिस नगरपालिका-१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो । सुर्खेतबाट कालिकोटका लागि छुटेको उक्त...