मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला...