बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढी उपमहानगरले दियो बुधबार तीजको बिदा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी रानाथारु जातिका महिलाहरूले मनाइने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा...