काठमाडौँ । जापानको टोकियोस्थित शिन्जुकु–ओकुबो क्षेत्रमा नेपाली कला, संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘चाँदनी रेस्टुरेन्ट एन्ड रोधी घर’ सञ्चालनमा आएको छ। करिब ३ करोड येन लगानीमा स्थापना गरिएको रोधी घर...