मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ठुलो पदमा हुँदा मात्र ठुलो मान्छे बन्ने होइन : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरूले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् । शनिबार एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी...