बारा । प्रहरी, प्रशासन, जनप्रतिनिधि तथा पार्टीहरू आउँदो चुनावी प्रचारप्रसार तथा त्यसको तयारीमा व्यस्त छन् । जसको मौका छोप्दै जीतपुर सिमरा उपमहानगरभित्र नदीजन्य पदार्थको चोरी तथा तस्करी बढ्न थालेको छ...