फोटोफिचर
तस्बिरमा साँझपखको सिमरा
बुधबार, ०३ मङ्सिर २०८२, २१ : ५८
सारांश
- बाराको जीतपुर सिमरा क्षेत्रमा दिनभरको तनावपछि अहिले शान्ति छाएको छ।
- युवाहरूले नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरेका थिए।
- जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु लगाएपछि अवस्था सामान्य बन्दै गएको छ।
काठमाडौँ । दिनभरको तनावपछिको बाराको जीतपुर सिमरा क्षेत्र केही शान्त बनेको छ ।
जेनजी युवाहरुले नेकपा एमालेका महेश बस्नेत सहितका नेताहरु विरुद्ध आज विरोध प्रदर्शनी गरेका थिए ।
साँझपखका केही तस्बिर हेर्नुहोस्
_d2tYkqBTuz.jpg)
जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु लगाएको सो क्षेत्रमा हाल अवस्था सामान्य बन्दै गएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_Nh8XbovBNc.jpg)
_JCH4dD6fJg.jpg)
_KPpXUTx3L5.jpg)
_zTi2OS9y6V.jpg)
_MRtFHIkxLH.jpg)
_pdRjQhBoFs.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण