बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारी हिमपात र चिसो वर्षाले जर्मन यात्रामा अवरोध उत्पन्न

बर्लिन । भारी हिमपात र चिसो वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द गर्नुपरेको छ ।  फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका...