नयाँ दिल्ली । भारतले कुवेतको सार्वभौमसत्ता र अखण्डतामाथि भइरहेका आक्रमणहरूको पुनः कडा शब्दमा निन्दा गरेको छ। पश्चिम एसियामा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कुवेती...