मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नागरिकका गुनासो सुन्न गाउँ–गाउँमा प्रशासन

अछाम । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल सुरु गरेको छ...