बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–५ स्थित पार्क तथा पहिरो प्रभावित क्षेत्रमा हिमालयन कम्युनिटी प्रोजेक्टको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत करिब १५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। मनसुनका...