फोटोफिचर
तस्बिरमा हेर्नुहोस् युवा संघको एक महिने वृक्षरोपण अभियान उद्घाटन
शनिबार, १४ असार २०८२, ११ : ०६
सारांश
- राष्ट्रिय युवा सङ्घ नेपालले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा देशभर एक महिने अभियान सुरु गर्यो।
- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको चन्द्रागिरिमा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गरे।
- सरकारले सन् २०२५ देखि २०४५ सम्म ‘सगरमाथा वृक्षरोपण महाअभियान’ चलाउने निर्णय गरेको छ।
काठमाडौँ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर राष्ट्रिय युवा सङ्घ नेपालले आजदेखि देशभर एक महिने वृक्षरोपण अभियान सुरु गरेको छ। शनिबार सो अभियानको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
_ssrdvPEFQB.jpg)
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ स्थित मदन भण्डारी पार्कमा आयोजित एक समारोहमार्फत प्रधानमन्त्री ओलीले सो कार्यक्रमको सुरुवात गरेका छन् ।
_QcPwhSuYvB.jpg)
सरकारले शुक्रबार एक महिने वृक्षरोपण अभियान चलाउने निर्णय गरेको थियो । सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
_OB3BnK8iJQ.jpg)
_SSQqApbaVe.jpg)
_VxLBxmj3yS.jpg)
_lGcory2kPX.jpg)
_8u3iMBE0pc.jpg)
_dsmQpad4dh.jpg)
_Yv4NDM37l9.jpg)
_rgqCycwerW.jpg)
_SGq6MQhexs.jpg)
_BIDipSlmvm.jpg)
_NPuTtTITQm.jpg)
_yfmmcPPTV8.jpg)
_1QWpzIrh4i.jpg)
_xJJfgn0fWR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण