क्यालिफोर्निया । ओपनएआईकी पूर्व बोर्ड सदस्य शिवोन जिलिसले विश्वकै धनी व्यक्ति एलोन मस्कसँगको आफ्नो फरक किसिमको व्यक्तिगत सम्बन्ध र त्यसबाट चार सन्तानको जन्म कसरी भयो भन्नेबारे अदालतमा विस्तृत खुलासा गरेकी...