शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् प्राधिकरणले अघि बढायो १० मेगावाटसम्मका आयोजनाको पीपीए

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले साना जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको छ ।  ९६३औँ सञ्चालक समितिको बैठकबाट निर्णय भएअनुसार प्राधिकरणले मंगलबार एक सूचना जारी गरेर...