आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सम्बन्ध विच्छेदको विषयमा भारतको सर्वोच्च अदालतको महत्त्वपूर्ण निर्णय

सम्बन्ध विच्छेदको विषयमा भारतको सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको छ । भारतको सर्वोच्च अदालतको पाँच सदस्य भएको संवैधानिक इजलासले अदालतले कुनै विवाह तुरुन्त रद्द गर्न सकिने बताएको छ । ...