आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सन्नी देओल हराएको सूचना, फेला पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार

पठानकोट । दमदार अभिनयका कारण भारतमा बलिउड अभिनेता सन्नी देओलका करोडौँ फ्यानहरू छन् । तर पञ्जाबमा भने मानिसहरू उनीसँग रुष्ट छन् । त्यहाँ एकपटक फेरि उनी ‘हराएको सूचना’ प्रकाशित गरिएको...