काठमाडौँ । नेपाल प्रहरीका आईजीपी दीपक थापाले जेठ १५ गते पूर्वराजा समर्थकहरूले गर्न लागेको प्रदर्शनमा चैत १५ गते तीनकुनेमा भएको घटना नदोहोर्याउन निर्देशन दिएका छन् । आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा...