बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीद्वारा एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट गरेका छन् । केही दिन अगाडि एमालेका कार्यकर्ताले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा...