शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको...