सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नकारात्मक सर्किट ब्रेकर लागेको छ । बजार ५ प्रतिशतले घटेपछि नेप्सेले ४० मिनेटका लागि सेयर कारोबार बन्द गरेको छ । ...