धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) ३० हजार ९२९ जनाले पाएका छन् । कम्पनीले आज आईपीओ बाँडफाँड गर्दै योग्य आवेदनमध्येबाट उक्त लगानीकर्ताले सेयर पाएको जानकारी दिएको हो । ...