बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एक्लिइन् रञ्जिता, पार्टी अध्यक्षमा रामलालको दाबी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टीमा एक्लिएकी छन् ।  एकपटक पुनः पार्टीकी अध्यक्ष श्रेष्ठलाई पार्टीबाट हटाएर रामलाल डगौरा चौधरीलाई अध्यक्ष बनाएको पत्र निर्वाचन आयोगमा दर्ता गराइएको छ...