काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । शनिवार महासंघका अध्यक्ष पोखरेलले एक विज्ञप्ति जारी गर्दै...