काठमाडौँ । बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिताको नारा सहित नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन आज बाट सुरु भएको छ। कार्यक्रममा महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने...