बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताएका छन्।  बीपी स्मृति दिवसका अवसरमा बुधबार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आयोजना गरेको...