शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई सुरक्षामा प्राधिकरणको ६ बुँदे निर्देशन : भीएफआर फ्लाइटले सर्ट टेकअफका लागि कम्तीमा ५ सय फिट कायम गर्नुपर्ने

काठमाडौं । नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) ले हवाई सुरक्षा सम्बन्धी ६ बुँदे निर्देशन जारी गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले हेलिकप्टर बाहेक अन्य वायुयानले भीएफआर...