बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फ्राईडे रिलिजः भिड्दै गुरुआमा, मालती मंगले र लालीबजार

काठमाडौँ । आज (शुक्रबार)देखि नेपाली हलहरूमा एकसाथ तीन नयाँ फिल्म प्रदर्शनमा आए छन् । फिल्म हुन्– गुरुआमा, मालती मंगले र लालीबजार । यी तीनै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै एकसाथ...