झापा । बुधबारदेखि यहाँ दुई दिवसीय कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव सुरु भएको छ । उत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती...