सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्ण अशक्त किशोरीलाई घरमै नागरिकता

सुर्खेत । पूर्णरूपमा शारीरिक अशक्त एक किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।  वीरेन्द्रनगर नगरपालिका—११ का पिपराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो...