शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

चिसो छल्न मुस्ताङका विद्यार्थी तनहुँ आएर अध्ययन गर्दै

तनहुँ । मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका...