बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

यूरोप, अमेरिकामा रोजगारी दिने भन्दै ठगी बढेपछि सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरूमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । सोमबार एक...