धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल परशुराम धामको प्रचारप्रसार र दुई स्थानीय तहबिचको अनुभव आदानप्रदानका लागि डडेल्धुराको परशुराम नगरपालिकाले ललितपुर महानगरपालिकालाई निमन्त्रणा पठाएको छ । परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले...