विराटनगर । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई स्पष्टीकरण पेस गर्न अर्को पत्र पठाएको छ । वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित...