शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेपाल बैंकद्वारा १२ प्रतिशत लाभांश पारित

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आसार मसान्तको वासलात, सोही...