काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर तथा ऋण लगानीका रुपमा रू ९ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार...