शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मिटर ब्याजविरुद्ध आन्दोलन गर्न तराईबाट हिँडेर काठमाडौँ आउँदै पीडितहरू

काठमाडौँ । मिटर ब्याजका पीडितहरू आन्दोलन गर्नका लागि हिँडेर काठमाडौँ आउँदै छन् ।  ‘तमसुक व्यवस्था खारेज गर’ भन्ने नाराका साथ बर्दिबासदेखि हेटौँडा हुँदै काठमाडौँसम्म मिटर ब्याजविरुद्ध पीडितहरू हिँडेर काठमाडौँ आइरहेका छन्...